Badar Ra gohi ko Katha Nepali language ma

 Badar Ra gohi ko Katha Nepali language ma :



एउटा नदीकोकिनारमा एउटा निकैठूलोरूख थियो। त्योरूखमा एउटा बा“दर बस्नेगर्दथ्यो। त्योरूखमा ठूला, मीठा तथा रसिला फल फल्थे। बादरलेती फलफूलहरू पेटभरी खाएर मस्ती गर्दथ्र्यो। उसलेएक्लै मस्तीसग जीवन बिताइरहेकोथियो। एकदिन एउटा गोही नदीबाट निस्केर बादर बस्नेत्योठूलोरूखको फेदनिर आइपुग्यो। रूखमाथिबाट बादरलेसोध्यो “तिमी कोहौभाइ ?”


गोहीलेमाथि बा“दर बसेतिर हेर्दैभन्यो “म गोही हु“। म निकैटाढाबाट आएकोहु“। खानेकुराकोखोजिमा यहा“सम्म आइपुगेकोहु“।”


बादरलेभन्यो, “यहा खानेकुराको केही पनि कमी छैन । यस रूखमा धेरैफलहरू फल्छन्। चाखेर हेर । यदि तिमीलाईमीठोलाग्योभनेअरू पनि खसाली दिउ“ला । जति मन लाग्छ त्यति खाऊ ।” यति भनेर बा“दरले केही फल टिपेर गोही भएकोठाउनेर खसालीदियो। गोहीलेफल चाखेर भन्यो, “ओहो, योत एकदमैस्वादिलोफल रहेछ ।” बा“दरलेअरू धेरैफल खसालिदियो। गोहीलेती सबैफल खायोर भन्यो, भोलि फेरि आउनेछुफल खुवाउ“छौ?” बा“दरलेभन्यो, “किन नखुवाउनु? तिमी मेरोपाउना हौ। दिनदिनै आऊ र जति मन लाग्छ त्यति खाऊ ।” गोही अर्कोदिन आउनेसल्लाह गरेर त्यहा“बाट निस्कियो। अर्कोदिन गोही फेरि आयो। उसले पेटभरी फल खायो र बा“दरस“ग कुराकानी गरिरह्यो। बा“दर एक्लैथियो। एक जना भए पनि साथी पाएकोमा दङ्ग भयो।


अब भनेगोही दैनिक आउन थाल्यो। गोही र बा“दरलेपेटभरी फल खान्थेर लामोसमयसम्म कुराकानी गरिरहन्थे।


एक दिन कुराकानी गर्दा–गर्दै आ–आफ्ना घरका बारेमा कुरा गर्न थाले। कुरैकुरामा बा“दरलेभन्यो, “गोही दादा, म त संसारमा एक्लैछु त्यसैलेतिमीजस्तोसाथी पाउ“दा मैलेआफूलाईभाग्यमानी ठानेकोछु।” गोहीलेभन्यो, “म त एक्लैछैन भाइ । घरमा मेरी श्रीमती छे। नदीपारिको किनारामा हाम्रोघर छ ।” बा“दरलेभन्यो“तिमीलेपहिल्यैकिन भनेनौतिम्री श्रीमती छिन्भनेर ।


मैलेभाउजूलाईपनि त फल पठाउनेथिए“नि ।”


गोहीले भन्यो, तिमीले दिन्छौ भने खुसीसाथ मैले यी रसिला फल श्रीमतीलाई लगिदिनेछु। जब गोही घर जान थाल्यो, बा“दरले गोहीको श्रीमतीकोलागि धेरैपाकेका फल टिपेर दियो।


त्योदिन गोहीलेआफ्नी श्रीमतीलाईबा“दरकोतर्फबाट कोसेली लगिदियो। गोहीकी श्रीमतीलाई यी रसिला फल निकै मीठो लाग्यो। उसले आफ्नोश्रीमान्स“ग भनि, “मेरा लागि यी रसिला फल दिनदिनैल्याइदिनू।” गोहीलेभन्यो, “म कोसिस गर्नेछु।”


बिस्तारै–बिस्तारै बा“दर र गोहीको गहिरो प्रेम बस्दै गयो गोही सधै“ बा“दरलाईभेट्न जान्थ्यो। पेटभरि फल खान्थ्योर आफ्नी श्रीमतीकोलागि पनि लैजान्थ्यो।


गोहीकोश्रीमानलेफल खान त रमाइलोमान्थी तर आफ्नोश्रीमान अबेर गरी घर फर्केकोभनेउसलाईभन्न परेकोथिएन । उसलेआफ्नो श्रीमानलाई रोक्न चाहन्थी । एकदिन उसले भनि “मलाई तिमीले झुट्टो कुरा गरिरहेका छौजस्तोलागिरहेकोछ । कहिल्यैगोही र बा“दरकोपनि मित्रता हुन्छ ? गोहीलेत बा“दरलाईमारेर पोखान्छ त ।”

गोहीलेभन्यो, “मैलेएकदम सा“चोकुरा गरेकोहु“। योबा“दर निकै भलाद्मी छ । हामी दुवैलेएक अर्कालाईनिकैमाया गर्छौं। विचरा उसले तिम्रोलागि पनि दिन दिनैयति धेरैफल पठाइरहन्छ । यदि बा“दर मेरोसाथी नभएकोभए यति धेरैफल मैलेकहा“बाट ल्याउथे“र म आफै“त रूखमा चढ्न त सक्दिन“नि ।” 

गोहीकोश्रीमती एकदमैचलाख थिइ । उसलेसोची, यदि त्योबा“दरले दिन–दिनैयति मीठा फल खान्छ भनेत्यसकोमासुकति मीठोहोला । यदि त्योभेटियोभनेकति आनन्द होला ।

यही सोचेर उसलेआफ्नोश्रीमानस“ग भनि “एक दिन तिमीलेआफ्नो साथीलाईहाम्रोघरमा ल्याऊ । म उसलाईभेट्न चाहन्छु।”

गोहीलेभन्यो, “हुन्न–हुन्न योकसरी हुन सक्छ ? ऊ त जमिनमा बस्ने जनावर हो। पानीमा त डुबीहाल्छ नि ।” 

उसकी श्रीमतीलेभनि । “तिमीलेउसलाईघरमा आउन भनेर निम्ता त गर । बा“दर चलाख हुन्छन्। उसलेयहा“आउनेकेही न केही उपाए निकाली हाल्छ नि ।”

गोहीलेबा“दरलाईनिम्ता दिन चाहन्नथ्यो। तर उसकी श्रीमतीलेदिन दिनैबा“दर कहिलेआउ“छ भनेर सोध्न थाली । गोहीलेकेही न केही बहाना बनाएर टाथ्र्यो। जति–जति दिन बित्दैजान्थेत्यति–त्यति बा“दरकोमासु खानकोलागि गोहीकोश्रीमतीकोइच्छा बढ्दैजान्थ्यो।

गोहीनी श्रीमतीलेएउटा उपाय सोची । 

एक दिन उसलेबिमारी भएकोबहाना पारी र यसरी आ“सुझार्नथाली कि मानौ“ उसलाई निकै पीडा भएको छ । गोही आफ्नी श्रीमतीको बिमारीलेगर्दानिकैदुःखी भयो। उसलेआफ्नी श्रीमतीकोकोखैमा बसेर भन्यो, “भन म तिम्रोलागि केगरू“?”

गोहीकी श्रीमतीलेभनि, “म असाध्यैबिमारी भए“। वैद्यका अनुसार जबसम्म मैलेबा“दरकोकलेजोखान्न तबसम्म जुनसुकैउपायलेपनि मेरो बिमार सञ्चोहु“दैन ।”

“बा“दरकोकलेजो?” गोहीलेआश्चर्यमान्दैसोध्यो। गोहीकोश्रीमतीले चिच्याउ“दैभनि होबा“दरकोकलेजो। यदि तिमीलेमलाईबचाउन चाहन्छौ भने, तिमीलेतिम्रोसाथी बा“दरकोकलेजोल्याएर मलाईखुवाऊ ।” 

गोहीलेदुःखी हु“दैभन्यो, “यस्तोकुरा मैलेकसरी गर्नसक्छु? मेरो त्यही एउटा त साथी हो। उसलाईमैलेकसरी मार्नसक्छु?

श्रीमतीलेभनि, “राम्रोकुरा हो। यदि तिमीलाईतिम्रोसाथीकोबढी माया लाग्छ भनेउसैस“ग गएर बसेभइहाल्योनि । तिमीलेत म मरू“भन्ने नैचाहेका छौनि ।”

गोही सङ्कटमा प¥यो। उसलेसम्झनैसकेकोछैन अब केगर्नेभनेर । बा“दरलाईल्यायोभनेउसकोसबैभन्दा प्यारोसाथी मारिनेछ । यदि ल्याएन भनेउसकी श्रीमती मर्नेभई।

ऊ रुन थाल्योर भन्यो“मेरोत्यही एउटा त साथी हो। उसकोज्यान मैलेकसरी मार्नसक्छु?” 

श्रीमतीलेभनि “अनि केहुन्छ त ? तिमी त आखिर गोही हौ। गोहीले त आखिर जिवजन्तुकैसिकार गर्छ।”

गोही अझ बढी भक्कानि“दै रुन थाल्यो। उसको दिमागले काम गरिरहेकोथिएन । तर उसलाईयोकुरा थाहा थियोकि श्रीमान्लेश्रीमतीको रेखदेख गर्नैपर्छ। उसलेनिर्णय ग¥योजसरी भएपनि श्रीमतीकोज्यान बचाउनेछु।

यही सोचेर ऊ बा“दर भएकोठाउ“मा गयो। बा“दरलेगोहीकोबाटो हेरिरहेकोथियो। उसलेसोध्यो, “क्या होसाथी, आज किन यति ढिलोभयो त ? तिमी आरामैत छौ?”

गोहीलेभन्यो, “मेरोर श्रीमतीकोबिचमा झगडा प¥यो। उसलेभन्छे तिमी मेरोअसल साथी होइनौकिनकी मैलेतिमीलाईकहिल्यैघरमा लगेको छैन । उसले तिमीलाई भेट्न चाहन्छे। उसले तिमीलाई मस“गै घरमा ल्याउन भनेकी छे। यदि तिमी हाम्रोघरमा गएनौभनेफेरि उसलेमस“ग झगडा गर्नेछे।” 

बा“दरलेहास्तैभन्यो, “मात्र यति कुरा थियो? मैलेपनि भाउजूलाई भेट्न चाहन्छु। तर म पानीमा कसरी जान सक्छुर ? पानीमा त म डुबि हाल्छुनि ।”

गोहीलेभन्यो, “त्यसकोत चिन्तैनगर । मैलेतिमीलाईढाडमा बोकेर लगिहाल्छुनी ।”

बा“दरलेसहमति जनायो। र रूखबाट ओर्लियोर उफ्रेर गोहीकोढाडमा बसेर गयो।

नदीकोबिचमा पुगेर अगाडि बढ्नकोलागी पानीमा डुबुल्की मार्न थाल्यो, बा“दर डराएर आफ्नोसाथीलाईभन्यो, केगरिरहेका छौदाइ ? अरू डुबुल्की मा¥यौभनेत म डुबिहाल्छुनि ।”

गोहीलेभन्यो, “मैलेत डुबुल्की मार्नेछु। मैलेतिमीलाईमार्नकोलागि त नदीमा ल्याएकोहुँ ।” 

योसुनेर बा“दर सङ्कटमा प¥यो। उसलेसोध्यो, “क्या होदाइ, मलाई किन मार्नचाहन्छौ, मैलेतिम्रोकेबिगारेकोछुर ?

गोहीलेभन्यो, “मेरी श्रीमती बिमारी छे। वैद्यलेउसलाईएउटा मात्र औषधी बताइ दियो। यदि बा“दरकोकलेजोखुवाइयोभनेउसकोज्यान बच्छ नत्र बच्दैन । यहा“अरू कुनैबा“दर छैन । मैलेतिम्रैकलेजोमेरी श्रीमतीलाई खुवाउनेछु।”

पहिला त ऊ अलमल्लमा प¥यो। फेरि उसलेसोच्योअब चलाखी गरेर नैआफ्नोजिऊ बचाउन सकिन्छ । उसलेभन्यो, “मेरोप्यारोसाथी ¤ यो कुरा तिमीलेपहिल्यैकिन भनेनौ? मैलेत भाउजूलाईबचाउनकोलागि खुसी साथ आफ्नो कलेजो दिने नै थिए“। तर मैले कलेजो त नदीको किनारकोरूखमा राखेर पोआएकोछुत । मैलेउसकोसंरक्षणकोलागि उही“राखेर आएकोछु। तिमीलेपहिल्यैभनेकोभए त मैलेआफै“स“ग लिएर आउनेथिए“।” 

“सा“च्चैकुरा हो?” गोहीलेसोध्यो।

“होहोछिटोफर्क। फेरि तिम्रोश्रीमतीकोबिमारी बढ्लानी ।” गोही फर्केर रूखतिर तैरिन थाल्योर एकदमैछिटोत्यहा“पुग्यो।

किनारमा पुग्नेबित्तिकैबा“दर उफ्रेर रूखमा चढिहाल्यो। उसलेहा“स्दै गोहीस“ग भन्यो, “जाऊ मूर्ख गोही, आफ्नो घरमा फर्क। तिम्रो दुष्ट श्रीमतीलेभन्नेछिन्, “तिमी नैसंसारकोसबभन्दा मूर्खहौ। कही“कसैले आफ्नोकलेजोनिकालेर बाहिर राख्न सक्छ ?”

Post a Comment

0 Comments